नेपालकै एकमात्र नमुना Sustainable Family Farming सहितको दुधपोखरी सामुदायिक होमस्टे ,लम्जुंग (Dudhpokhari Community Homestay,Lamjung)मा हार्दिक स्वागत छ | दिगो कृषि - दिगो पर्यटन (Sustainable Agriculture -Sustainable Tourism )तथा Sustainable Family Farming को तालिम ,अवलोकन भ्रमण (Exposure Visit),Research ,Internship,Community Stay ,पर्यटन बिदा, Excursion Tour लगायत School ,College ,NGO,INGO सहकारी संघसंस्थाहरु लाई भ्रमण मा तथा पर्यटन बिदा मनाउनको लागि आमन्त्रण गर्दछौ !लमजुङकाे दूधपाेखरी गाउँपालिकामा पर्ने धार्मिक तथा पर्यटकीय महत्व बाेकेकाे दूधपाेखरी समूद्री सतहदेखि ४ हजार ३ सय मिटरकाे उचार्इमा रहेकाे दूधपाेखरी कुण्डकाे अाधारमा यस गाउँपालिकाकाे नाम "दूधपाेखरी गाउँपालिका" रहन गएकाे हाे । हिमालकाे काखमा रहेकाे दूधपाेखरी धाम लमजुङकाे मात्र नभर्इ देशकै पवित्र तीर्थस्थलकाे रुपमा प्रसिद्ध छ । वि.सं. २०७३ सालमा सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयले स्थानीय तह लागू गर्दा लमजुङ जिल्लामा साविकका दूधपोखरी, बिचौर, इलमपोखरी, कोल्की र गौंडा गाउँ विकास समितिहरूलाई समेटेर दूधपोखरी गाउँपालिका घोषणा गरिएको हो । दूधपोखरी गाउँपालिकाको क्षेत्रफल १५५.३३ वर्गकिलोमिटर रहेको छ । यो गाउँपालिका ६ वडाहरूमा विभाजन गरिएको छ । यस गाउँपालिकको कूल जनसंख्या १०,९७५ रहेको छ ।भाैगाेलिक अवस्थितिः अाक्षांस २८.१८' देखि उत्तर, देशान्तर ८४.५७' पूर्व। यस गाउँपालिकाको सिमाना पूर्वमा गोरखा जिल्ला, पश्चिममा दोर्दी गाउँपालिका, उत्तरमा दोर्दी गाउँपालिका र दक्षिणमा राईनास नगरपालिका र गोरखा जिल्ला रहेका छन् ।    Phone No : 9843242030 Website : dudhpokharicommunityhomestay.com

  • +977 - 9843242030
  • "दिगो कृषि -दिगो पर्यटन -Sustainable Agri-Sustainable Tourism -FAMILY FARMING "
Kathmandu -Trishuli-Kurintar -Thewater-Gorkha Durbar -Rainaskot-Dudhpokhari-Pokhara

Kathmandu to Dudhkunda Tour

Rs.20000

7 Night /8 Day Package from Kathmandu to Trishuli-Kurintar -Thewater-Gorkha Durbar -Rainaskot-Dudhpokhari-Pokhara 

Iterneary :

Day 1 : Early Morning Pickup from Kathmandu  , Breakfast in Trishuli River Beach ( Riverside Spring Resort) , Rafting upto Thewater ,Hiking upto Wellness Home ( Brhamagyan Rajyog ),Meditation and Jungle Safari ,Back to Nature, Back to Soil 

Day 2 : Morning Meditation,in wellness home ,Visit in Spritual Site Manakamana Temple ,Gorkha Durbar Square , Stay in Palungtar Community Homestay 

Day 3: Marsyangdi River side , Ashala Fish , Rainskot Lamjung 

Day 4 : Deurali ,Illam Pokhari , Rhododendron  Forest Visit , Upto Dudhpokhari 

Day 5 :  Back to Community , Dudhpokhari Community Homestay 

Day 6: Mid - Hill Highway , Upto Baglung Kalika 

Day 7 :  Pokhara City Tour , Back To Kathmandu 

Leave A Message

Recommended