नेपालकै एकमात्र नमुना Sustainable Family Farming सहितको दुधपोखरी सामुदायिक होमस्टे ,लम्जुंग (Dudhpokhari Community Homestay,Lamjung)मा हार्दिक स्वागत छ | दिगो कृषि - दिगो पर्यटन (Sustainable Agriculture -Sustainable Tourism )तथा Sustainable Family Farming को तालिम ,अवलोकन भ्रमण (Exposure Visit),Research ,Internship,Community Stay ,पर्यटन बिदा, Excursion Tour लगायत School ,College ,NGO,INGO सहकारी संघसंस्थाहरु लाई भ्रमण मा तथा पर्यटन बिदा मनाउनको लागि आमन्त्रण गर्दछौ !लमजुङकाे दूधपाेखरी गाउँपालिकामा पर्ने धार्मिक तथा पर्यटकीय महत्व बाेकेकाे दूधपाेखरी समूद्री सतहदेखि ४ हजार ३ सय मिटरकाे उचार्इमा रहेकाे दूधपाेखरी कुण्डकाे अाधारमा यस गाउँपालिकाकाे नाम "दूधपाेखरी गाउँपालिका" रहन गएकाे हाे । हिमालकाे काखमा रहेकाे दूधपाेखरी धाम लमजुङकाे मात्र नभर्इ देशकै पवित्र तीर्थस्थलकाे रुपमा प्रसिद्ध छ । वि.सं. २०७३ सालमा सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयले स्थानीय तह लागू गर्दा लमजुङ जिल्लामा साविकका दूधपोखरी, बिचौर, इलमपोखरी, कोल्की र गौंडा गाउँ विकास समितिहरूलाई समेटेर दूधपोखरी गाउँपालिका घोषणा गरिएको हो । दूधपोखरी गाउँपालिकाको क्षेत्रफल १५५.३३ वर्गकिलोमिटर रहेको छ । यो गाउँपालिका ६ वडाहरूमा विभाजन गरिएको छ । यस गाउँपालिकको कूल जनसंख्या १०,९७५ रहेको छ ।भाैगाेलिक अवस्थितिः अाक्षांस २८.१८' देखि उत्तर, देशान्तर ८४.५७' पूर्व। यस गाउँपालिकाको सिमाना पूर्वमा गोरखा जिल्ला, पश्चिममा दोर्दी गाउँपालिका, उत्तरमा दोर्दी गाउँपालिका र दक्षिणमा राईनास नगरपालिका र गोरखा जिल्ला रहेका छन् ।    Phone No : 9843242030 Website : dudhpokharicommunityhomestay.com

  • +977 - 9843242030
  • "दिगो कृषि -दिगो पर्यटन -Sustainable Agri-Sustainable Tourism -FAMILY FARMING "

Sustainable Way of Travelling

नेपालकै पहिलो र एकमात्र नमुना Family Farming सहितको दुधपोखरी सामुदायिक होमस्टे मा स्वागत छ ! Every Family has a Different Story & Every Community has Something to Offer You !

SUSTAINABLE Way of Travelling -

Sustainable Tourism is a way of travelling and exploring a destination while respecting its culture, environment, and people. Sustainability or sustainable practice in tourism has expanded exponentially. According to the United Nation World Tourism Organisation (UNWTO), Sustainable tourism is, “Tourism that takes full account of its current and future economic, social and environmental impacts, addressing the needs of visitors, the industry, and the environment and host communities” . Making optimal use of environmental resources that constitute a key element in tourism development, maintaining essential ecological processes and helping to conserve natural heritage and biodiversity. Respecting the socio-cultural authenticity of host communities, conserve their built and living cultural heritage and traditional values, and contribute to inter-cultural understanding and tolerance. Ensuring viable, long-term economic operations, providing socio-economic benefits to all stakeholders that are fairly distributed, including stable employment and income-earning opportunities and social services to host communities, and contributing to poverty alleviation.

Sustainable /Responsible / Resilience & Community Based Tourism- सामुदायिक पर्यटन SCBT (दिगो पर्यटन )  -Homestay को परिभाषा -

Family Farming ( परिवारिक खेती ) गर्ने Family Farmers (पारिवारिक किसान) बाट संचालित Family HomeStay अथवा FarmStay जसमा Family member हरु नै श्रमिकको ( Family Labor) रूपमा काम गरेको होस तथा आएका पाहुनाहरुलाई रैथाने परिकार पस्किदै परिवारिक वातावरण प्रदान गर्ने गरी स्थानीय Natural Resources हरुको अधिकतम Capitalize गर्ने गरी आर्थिक कारोबार तथा लघुवित्त कारोबार को लागि आफ्नो Community मा 'कृषि पर्यटन सहकारी /समुह " गठन गरी सामूहिक रूपमा सहकारी मोडलमा कृषि पर्यटन व्यवसाय गर्ने सामाजिक ,सामुदायिक ,आर्थिक ,संस्कृति ,पर्यावरणीय सामूहिक जवाफदेहिता सहितको व्यवसायिक गतिविधि क्रियाकलाप नै Resilience /Sustainable /Responsible / Community Based Tourism हो,जसको बाहक Family HomeStay / Family FarmStay ,Community HomeStay हुन् , Individual Family HomeStay , Family FarmStay , Community HomeStay लाइ Rural Tourism को Category मा वा निजि Private Tourism (Mass Tourism) Association /Federation मा गाभ्न मिल्दैन , HomeStay /Family Farm Stay यथार्थमा Community Tourism (सामुदायिक पर्यटन ) Category बाट मात्रै Represent हुन सक्छ, यथार्थमा Rural Tourism सामुदायिक पर्यटन Community Tourism को Product हो न कि Category .

अन्तर्राष्ट्रिय मार्गनिर्देशक सिद्धान्त हरु - Sustainable Agriculture - Sustainable Tourism - द्दिगो कृषि - द्दिगो पर्यटन
1.Family Farming
2.Co-operative Model
3.Yes to Modernization & Digitization But No to Commercialization
4.Forestation Preservation & Conservation
5.Eco-friendly Activities
6.Self -Sustainable
7.Clean,Green & Zero Waste Environment
8.Indigenous Food Production & Consumption
9.Rural & Cultural Tourism promotion
10.Sustainable,Responsible,Resilience & Community BasedTourism

Leave A Message